Photo of Milford Sound in New Zealand

एजेन्सी । डोकलाम सीमा विवादका कारण भारत र चीनबीच उत्पन्न भएको तनाव अझै पनि साम्य हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार चीनको नौसेनाले हिन्द महासागरमा फायरिङ गरेको छ ।

चीनको सरकारी संवाद समिति शिन्हुआले एक खबरमा भनेको छ कि चीनको युद्धपोत चांगचुन, मार्गदर्शक मिसाइल फ्रिगेट जिंगझोउ र आपूर्ति पोत चाओहूले पश्चिमी हिन्द महासागरमा अभ्यास गरेको छ ।

चीनियाँ विमानले केही दिनदेखि अभ्यासको क्रममा ‘दुश्मन’को जहाजमाथि हमला गरेको थियो । एक चीफ अफ चेन देननका अनुसार अभ्यासको उद्देश्य लडाईको वास्तविक परिस्थितिमा जहाजहरुको प्रदर्शनलाई राम्रो बनाउनु भएको बताए । खबरका अनुसार चीनियाँ युद्ध विमान एसिया, युरोप र अफ्रिका यात्रा सुरु भएपछि १० देशका नौसेनासँग संयुक्त अभ्यास गरेको थियो ।

The post चीनले गर्‍यो हिन्द महासागरमा आक्रमण, भारतिय सेना यसरी भागे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xCUrN2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top