Photo of Milford Sound in New Zealand

मुम्बइ। बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले निकै महंगा कपडा लगाउने गरेकी छिन् । हालै उनी सुपरड्राइ इण्डियाको पार्टीमा सहभागी भएकी थिइन् । त्यहाँ उनले निकै महंगा जुत्ता लगाएकी थिइन् र उनले बोकेको ब्यागको मूल्य पनि निकै बढी थियो ।पार्टीमा पुगेकी सुहानाले लगाएका जुत्ताको मूल्य ८३ हजार भारतीय रुपैयाँ पर्ने एक भारतीय समाचार साइटले जनाएको छ ।

समाचारमा जनाइएअनुसार उनको ब्यागको मूल्य पनि ३५ हजारभन्दा बढी पर्छ । पार्टीको आयोजना लेक्मे फेसन वीकमा गरिएको थियो । सुहानाले आफ्नो पार्टीका फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी थिइन् । यसअघि सुहाना मुम्बइमा भएको रेष्टुरेण्टको ओपनिङमा गएकी थिइन् । त्यहाँ उनले ६० हजार भारु पर्ने ड्रेस लगाएकी थिइन् ।

The post यी हुन् शाहरुख खानकी छोरी, यति महंगा छन् उनले लगाउने कपडा जुत्ताको मूल्य नै छ यती महंगो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wDI7Qm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top