Photo of Milford Sound in New Zealand

धनगढी बाट डोटीको विपिनगरका लागि छुटेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस आज दिउसो १ बजेतिर चुरे गाउँपालीका वडा नम्बर ५ मा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको । २१ जना घाइते भएका छन ।

मृत्यु हुनेमा डोटी जोरायल गाउँपालीका वडा नम्बर ५ का ७० वर्षीया नर बहादुर देउवा र कैलालीको जोशीपुर गाउँपालीका वडा नम्बर ५ की ४८ वर्षीया दुर्गा देवी मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीर बहादुर बुढा मगरले जनकारी दिनुभयो । घाईते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्मभीर रहेको उहाले बताउनुभयो । बस सडक देखि एक सय मिटर तल खसेको बताईएको छ ।

The post बस दुर्घाटना हुँदा २ को मृत्यु २१ जना घाईते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vhVz7n
via IFTTT
21 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top