Photo of Milford Sound in New Zealand

यो यस्तो ठाँउ हो जहाँबाट एकै साथ तीन ओटा देश देख्न सकिन्छ । यस रमणिय ठाउँमा विश्वभरबाट पर्यटक पुग्ने गरेका छन् । यहाँबाट अर्जेन्टिना, ब्राजिल र पाराग्वे देशलाई एकैसाथ देख्न सकिन्छ । यी तीन देशलाई दुई नदीले छुट्याएको छ ।

यही त्री-देशीय सिमानाको यो प्राकृतिक दृश्य हेर्न विश्वभरकै मानिसहरु यहाँ आउने गर्छन् । पराना र इगुआजु नामका यी दुई नदी एक साथ यो ठाउँमा मिल्छन् । ब्राजिल र अर्जेन्टिनालाई जोड्ने अन्तर्राष्ट्रिय पुल पनि यहाँ छ ।

तीन वटै देशलार्इ एकै ठाउँबाट देख्न सकिने भएपनि अर्जेन्टिनाको भू-भाग हेर्न यहाँ धेरै मानिस आउँछन् । प्रत्येक देशले आ-आफ्नो भू-भागमा रंगी-बिरंगी स्तभ पनि खडा गरेका छन् । जसले गर्दा विदेशी पर्यटकको मन लोभिने गर्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sfbkPj
via IFTTT
10 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top