Photo of Milford Sound in New Zealand

काठमाडौं, २ असार – केहीबेर अघि प्रकाशन भएको एसइई रिजल्ट लोकान्तर डटकममा हेर्न सकिन्छ । लोकान्तरले निर्माण गरेको यो पेज http://ift.tt/2rCWT2K मार्फत सजिलै नतिजा हेर्न सकिन्छ ।

कुल ४६२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

नियमित तर्फ ४४५५६४ विद्यार्थी सहभागि भएको परीक्षा बोर्डले जनाएको छ । नियमित तर्फ १२ हजार दुई सय ८४ जनाले ए प्ल ग्रेड ल्याएका छन् ।

४२ हजार ४ सय २७ ले ए ग्रेड ल्याएका छन् । ५० हजार ६ सय १६ ले बि प्लस ल्याएका छन् । ६१ हजार ९ सय ५५ ले बि ग्रेड ल्याएका छन् । ९१ हजार ३ सय १४ ले सि प्लस ग्रड ल्याएका छन् । १ लाख ८ हजार ४ सय ६४ जनाले सी ग्रेड ल्याएका छन्

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rniNHY
via IFTTT
16 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top