Photo of Milford Sound in New Zealand

नितेश तिवारीमो निर्देशनमा बनेको बलिवुड सिनेमा ‘दंगल’ले १९ सय ३४ करोड भारतीय रुपैयाँ कमाउँदै विश्वमै धेरै कमाउने उत्कृष्ट पाँच सिनेमाको सूचिमा आफूलाई सामेल गराएको छ । सिनेमाले ईतिहाँसमा पाँचौ धेरै कमाउने अंग्रेजी बाहेकका सिनेमाको रकेर्ड राखेको हो । फोब्र्समा प्रकाशित सूचिका अनुसार उत्कृष्ट पाँच अंग्रेजी बाहेकका सिनेमामा दुईवटा चाईनिज, एउटा फ्रान्स एउटा जापानी र एक भारतीय अर्थात दंगल समावेश छन् ।

दंगलको कमाई अनुसार धेरै कमाएर चर्चामा आएको एस एस राजमौलीको सिनेमा बाहुबली धेरै पछि परेको छ । बाहुबलीलले बक्स अफिसमा १६ सय ७६ करोडको व्यापार गरेको छ । त्यसमाथि पनि अहिले सिनेमाको व्यापार निकै कम भएको छ । त्यस कारण बाहुबलीले १७ सय करोडको आँकडा छुन पनि मुश्किल देखिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sFATce
via IFTTT
16 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top