Photo of Milford Sound in New Zealand

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, तनहुँको आयोजनामा जारी “दोस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव–२०७४ मा कार्तिक १७ गते शुक्रबार नेपाल आइडलका टप-४ सबैका प्रिय गायक सागर आले मगरको दमदार प्रस्तुति रह्यो।

‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौं भाषा, संस्कृतिको जर्गेना गर्दै पर्यटनको विकास गरौं,’ भन्ने मूल नाराको साथ दोश्रो आदिवासी जनजाती तनहुँ सांस्कृतीक महोत्सव २०७४ कार्तिक ८ गते सुरु भएको महोत्सवको आज १० औं दिनमा महोत्सवका आकर्षण लोकप्रिय गायक सागर आले मगरले ज्यान सुहाउँदो ला’को चोली,निर जैल्हे रिसाउने,जीवन हो घामछायाँ,असिना झर्यो इन्द्रेणी पर्यो सालैजो जस्ता गीतहरु गाएका थिए।

मगरहरुको बाहुल्यता रहेको मगरहरुको भाषा,संस्कृति जोगाई राखेको तनहूँमा सागर आले मगरले सालैजो गीत प्रस्तुत गर्दा महोत्सवको माहोल मगरहरुको रोदीघर नै हो कि जस्तो भान भएको थियो।

हामी पनि हेरौं तनहूँको दमौलीमा सागर आले मगरको प्रस्तुति (भिडियो):-

The post सागर आलेले ‘गोर्खालीको छोरो म गोर्खे मेरो नाम’ गाउँदा दमौली महोत्सव उर्लीयो भिडियो सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2h4KfXu
via IFTTT
04 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top