Photo of Milford Sound in New Zealand

काठमाडौं, १२ मंसिर । तस्बिरमा बेहुला बेहुलीको रूपमा सजिएको जोडी गम्भीर विष्ट र निश्मा घिमिरेको हो । दुवैबीच केही दिनअघि मात्र विवाह भएको हो ।

गम्भीर विष्ट नायक गजित विष्टका भाइ हुन् । उनी कुशल डान्सर पनि हुन् । उनले थुप्रै चलचित्रमा कोरियोग्राफी गरेका छन् भने धेरै म्युजिक भिडियोमा आफैै मोडल र कोरियोग्राफी गरेका छन् ।

निश्मा घिमिरे नायिका हुन् । लामो समयको प्रेम सम्बन्धलाई गम्भीर र निश्माले विवाहमा परिणत गरेका हुन् ।

The post नायिका निश्मा घिमिरे र गम्भीर विष्ट बेहुला बेहुली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2idKSlR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top