Photo of Milford Sound in New Zealand

काठमाडौं | चीनको निङ्बो शहरमा आइतवार बिहान ठूलो विस्फोटन भएको छ ।

स्थानीय समयअनुसार बिहान ९ बजे जियाङ्बेई जिल्लास्थित एउटा कारखानामा बम पड्कियो र नजिकका केही भवनहरू भत्किए ।

सरकारी सञ्चारमाध्यम सीसीटीभीले कम्तीमा दुईको मृत्यु र धेरैजना घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएको जानकारी दियो ।

स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा ३० जनालाई स्थानीय अस्पतालमा लगिएको र उद्धारकार्य जारी रहेको बताए ।

विस्फोटनको कारण पत्ता लगाउनका लागि अनुसन्धान जारी रहेको प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दियो ।

बीबीसी

The post ठूलो बम विस्फोट, कम्तीमा दुईको मृत्यु, कैयौं घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zqKDXY
via IFTTT
26 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top