कुन्नी के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखान त सुन्नुभएकै होला । यस्तै उखानसँग मेल खाने घटना भयो अस्ट्रियामा। एक जोडी तन्नेरी तरुनीले रेल स्टेशनमै सम्भोग गरेपछि देख्नेलाई लाजैमर्नु भएको छ।
भूमिगत रेलमार्गको स्टेशनमा यौन उत्तेजनाले खपिनसक्नु भएर एक प्रेमजोडीले सम्भोग गर्न थालेपछि रेलका यात्रुलाई देखिनसक्नु भयो। एजेन्सीहरुका अनुसार राजधानी भियनाको निउ डुनाउस्थित भूमिगत रेल स्टेशमा यस्तो घटना भएको छ।
रेलका यात्रुले चिच्याएर गाली गरिरहँदा तथा होहल्ला हुँदा समेत ती युवायुवतीले आफ्नो नित्य कर्म छाडेनन्। सार्वजनिक रुपमै यस्तो क्रिडा गर्ने युवायुवतीलाई देख्दा कति यात्रुले त पत्याउने सकेनन्, भने कतिले लाज पचेका भन्दै मुन्टो बटारे। कतिपयले त्यो रोमाञ्चक दृश्यको भिडियो तथा तस्वीरहरु क्यामरा र मोबाइलमा कैद गरे।
प्रत्यक्षदर्शीका अनुसार केटा र केटीले आफ्नो तल्लो वस्त्र झारेर यौनक्रिडा गरिरहेका थिए। राजधानीको मध्यभागमा यस्तो कार्य गर्ने उनीहरु मदिराको नशामा भएको हुनसक्ने अनुमान गरियो। प्रहरीले सार्वजनिक स्थानमा त्यस्तो अश्लील कार्य गर्ने केटा केटीको खोजी गरिरहेको छ । यदि उनीहरु पक्राउ परे भने उनीहरुलाई जेल सजाय र जरिवाना दुबै हुने बताईएको छ। एजेन्सी
The post जोशमा होश नभएपछि, एक जोडिले रेलमै देखाए लाजमर्दो हर्कत appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2i9s0UX
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.