Photo of Milford Sound in New Zealand

पृथ्वीका हरेक प्राणिलाई आफ्नो शन्तान प्यारो लाग्छन । आफ्नो शन्तानलाई प्रेम्,ममता र स्नेहले सिंचेर राख्छन ।

प्राण भन्दा प्यारा हुन्छन आफ्नो शन्तान । मानव जातिमा त झन यो छर्लङ्ग हुन्छ ।

हामी आफै पनि महसुश गर्न सक्छौँ हाम्रा आमबुवाले हामिलाई कती माया गर्नुहुन्छ या फेरी हामी आफ्नो शन्तानलाई कती माया गर्छौँ ।

शन्तान र आमाबुवाबिच प्रगाढ प्रेम हुन्छ । आमाबुवालाई आफ्नो हरेक शन्तान उत्तिकै प्यारो लाग्छ । हो यही कुरा सुन्दै आएका छौ हामी ।

यो वास्तबिकता हो जस्तो पनि लाग्छ । अर्कोतर्फ फेरी कान्छो शन्तान अरु भन्दा ज्यादा प्रिय हुन्छन भन्ने भनाइ पनि उत्तिकै प्रचलित छ ।

यसै सन्दर्भमा गरिएको एक रिसर्चले कान्छो शन्तान प्यारो हुन्छन भन्ने निष्कर्श निकालेको छ ।

अमेरिकामा हालई भएको एउटा सर्वेक्षणले सोनिश्कर्ष निकालेको हो । हुनत परिवारमा पहिलो खुशी ल्याउने जेठो शन्तान नै हुन्छ ।

तरपनी आफ्नो सबै भन्दा कान्छो शन्तानमा आमाबाबुको सबैभन्दा बडी माया बसेको हुने सर्वेक्षणको ठहर छ ।

किन हुन्छन त कान्छो शन्तान सबैको प्यारो ? किन जेठो शन्तानले आमाबाबुको त्यत्ती माया पाउदैनन ? जान्नका लागी हेर्नुहोस्-भिडियो ।

The post कान्छो सन्तान किन प्यारो हुन्छ थाहा छ ? जेठो र माइलोले अबस्य हेर्नूहोला । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2id0SEL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top