Photo of Milford Sound in New Zealand

अमेरिकन हर्ट एसोसिएशनको रिसर्चको अनुसार, लसुनमा पाईने फाइटोकेमिकल्स पुरुषको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । प्रोस्टेट क्यान्सर र कार्डियो भेस्क्यूलर डिजीजमा यसलाई खाँदा थुप्रै स्वास्थ्य लाभ प्राप्त हुन्छ । यसकारण चिकित्सकका अनुसार, पुरुषलाई सुत्नुअघि भुटेको लसुनको एक पोटी खान सल्लाह दिने गरिन्छ । यसको सेवनले हुने ७ फाइदाहरू यसप्रकार छन् ।

१-लसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ । यसले स्टेमिना बढाउँछ ।

२-यसमा सेलेनियम, भिटामिन्स हुन्छ । यसले स्पर्मको क्वालिटीमा सुधार ल्याउँछ र फर्टिलिटी बढ्छ ।

३-यसमा पाईने एलिसिनले सेक्स हार्मोनको लेभल सन्तुलित रहन्छ । यसले इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बचाउँछ ।

४-यसबाट कोलेस्ट्रोल लेभल नियन्त्रण रहन्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।

५-यसमा पाईने एन्टीअक्सीडेन्ट्सले मेटाबोलिज्म सुधार हुन्छ । मोटोपन तीव्र रूपले कम हुन्छ ।

६-यसबाट शरीरको टोक्सिन्स हट्छ । यसले किड्नी, लिभर समस्याबाट बचाउँछ ।

७-यसमा एन्टी कार्सिनोजिनक एलिमेन्ट्स हुन्छ । यसले प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।
भुटेको लसुन खाने ३ तरिका

१-भुटेको लसुन महमा मिलाएर खानुहोस् ।

२-सूप बनाउने क्रममा लसुन मिलाएर खान सक्नुहुन्छ ।

३-हरियो धनियाँको चट्नी बनाउने क्रममा लसुनलाई मिक्स गरेर खानुहोस् ।

The post पुरुषले सुत्नुअघि भुटेको लसुनको एक पोटी खानुको यस्ता छन्, ७ फाईदा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kcHS9O
via IFTTT

0 comments:

Post a Comment

add

 
Top