Photo of Milford Sound in New Zealand

टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संग मार्फत लोकप्रिय भइरहेका पत्रकार रबि लामिछानेको चर्चा यतिबेला जताततै छ । रबि आफ्नो कार्यक्रम मार्फत अनियमितताको भण्डाफोर मात्रै गर्दैनन, समस्याको तत्काल समाधानको लागी पहल पनि गर्दछन ।

स्थीति यस्तो सम्म बनेको छ कि कहीं केही अनियमितता हुने बित्तिकै ‘यो रबि लामिछानेलाई भन्नुपर्छ’ भन्ने मान्यता नै स्थापित हुन खोज्दैछ । गलत प्रवृत्ति र मानिसहरु संग निरन्तर पत्रकारीता मार्फत लडिरहेका रबि लामिछाने आफै चाही कति सुरक्षित छन त ? यसै पनि नेपालमा पत्रकार माथी आक्रमण भइरहेका थुप्रै उदाहरणहरु छन । रबिको सुरक्षा थ्रेट कति छ ? जान्नको लागी कृपया तलको भिडियो हेर्नुहोस

The post जनतासँग सिधा कुरा चलाएर चर्चामा आएका पत्रकार रबि लामिछानेलाई कति खतरा छ ? कती सुरक्षित छन रबि ? (भिडियो सहीत) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Aro5tG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top