Photo of Milford Sound in New Zealand

एजेन्सी । बेलायतकी एक २६ वर्षीय युवतीले आफ्नै दुध दुहेर विक्री गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ आम्दानी गरिसकेकी छिन् । उनले भब्य रुपमा क्रिसमस मनाउनका लागी आफ्नो दुध बेचेर खर्चको जोहो गरिरहेको बताएकमी छिन् ।

चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली डेढ वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरेको बताएकी छिन् ।

उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको उनले बताइन् । उनले अहिलेसम्म ८ जना ग्राहकलाई आफ्नो दुध बेचिसकेकी छिन् । रेबेकाको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गरेको समेत उनले एक अन्तरवार्तामा बताएकी छिन् ।

The post आफ्नो दुध बेचेर जिविकोपार्जन गर्छिन् यि युवती, उनको दुध पिएका पुरुषले भने ‘हाम्रो यौन क्षमता ह्वात्तै बढ्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Acc4Gh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top