Photo of Milford Sound in New Zealand

अष्टमीका आमा बुवा र परिवारलाई दिईएको वचन पुरा गर्न हामी सम्भवत आवुदावी जाने छौ।आजको कार्यक्रममा यसबारे कुरा गर्ने छु। टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संग मार्फत लोकप्रिय भइरहेका पत्रकार रबि लामिछानेको चर्चा यतिबेला जताततै छ ।

रबि आफ्नो कार्यक्रम मार्फत अनियमितताको भण्डाफोर मात्रै गर्दैनन, समस्याको तत्काल समाधानको लागी पहल पनि गर्दछन । स्थीति यस्तो सम्म बनेको छ कि कहीं केही अनियमितता हुने बित्तिकै ‘यो रबि लामिछानेलाई भन्नुपर्छ’ भन्ने मान्यता नै स्थापित हुन खोज्दैछ । गलत प्रवृत्ति र मानिसहरु संग निरन्तर पत्रकारीता मार्फत लडिरहेका रबि लामिछाने आफै चाही कति सुरक्षित छन त ? यसै पनि नेपालमा पत्रकार माथी आक्रमण भइरहेका थुप्रै उदाहरणहरु छन । रबिको सुरक्षा थ्रेट कति छ ? जान्नको लागी कृपया तलको भिडियो हेर्नुहोस:

The post अस्टमी को हत्यारा पत्ता लगाउन रबि दुबई जाने …. बाकी हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2As3jKs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top