Photo of Milford Sound in New Zealand

मतपेटिका बोकेर ल्याउँदै गरेको गाडीलाई लक्षित गरी नुवाकोटमा बम प्रहार भएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ र ९ को सीमामा रहेको अँधेरी खोलामा भर्खरै बम विस्फोट गराइएको हो । अज्ञात समूहले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विस्फोट गराएको तर मतपेटिका सुरक्षित रहेको नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए ।

The post मतपेटिका बोकेको गाडीमाथि बम प्रहार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BcjjgI
via IFTTT
26 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top