Photo of Milford Sound in New Zealand

काठमाडौं । बलिउड नायिका पूजा भट्ट हिमालको देश नेपाल विश्वमा नै पृथक भएको बताउँदै नेपालको तारिफ गरेकी छिन् । नेपाल घुमघाममा आएकी नायिका भट्टले नेपालको तारिफ गर्दै भनेकी छिन् यो देश कला संस्कृति, रितिरिवाज, र प्रकृतिक सम्पदाको धनी छ ।

जहाँ भगवानमा विश्वास लाग्नेहरुले हेर्नु पर्ने र घुम्नैपर्ने भनेर उनले स्टाटस लेख्दै नेपालको खुलेर तारिफ गरेकी छिन् । ट्वीटरमा तस्विर पोस्ट गर्दै उनले बौद्ध, बुढानलिकण्ठ र माउण्टेन फ्लाइटको तस्विर शेयर गरेकी छन् ।

The post नेपाल घुमेपछि भारतीय सुन्दरी नायिका पूजा भट्टले तारिफ गर्दै भनिन् घुम्नै पर्ने देश हो नेपाल ‘ appeared first on Taja nepali news.

http://ift.tt/2AoBzqp

from SHYANE http://ift.tt/2AqBcLR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top