Photo of Milford Sound in New Zealand

काठमाडौँ -प्रेमिका प्रियंकालाई भेट्न प्रेमी अभिनेता आयुष्मान देशराज जोशी चलचित्रको छायांकनस्थलमै पुगेका छन् । फिल्ममा अत्याधिक व्यस्त भएर आयुष्मानलाई समय दिन नसकेपछि आयुष्मान प्रियंकालाई भेट्न मुम्बईबाट कोहलपुरमा आइपुगेका छन् ।

चलचित्र कोहलपुर एक्सप्रेसको छायांकनमा झन्डै एक सातादेखि व्यस्त प्रियंकालाई आयुष्मानले नभेटेको झन्डै दुई साता भएको रयि दुइको भेटघाटले यंकाको छायांकन सेड्युलमा भने प्रभाव नपारेको बताइन्छ ।

The post प्रियंकालाई भेट्न मुम्बईबाट कोहलपुर आए अभिनेता आयुष्मान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AaN3x0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top