Photo of Milford Sound in New Zealand

धादिङ । धादिङको त्रिपुरासुन्दरीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारी रहेको प्रहरीले जनाएको छ ।

बा ७९ प ७२७ नम्बरको मोटरसाइकल सडकभन्दा करिब १० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

The post धादिङमा भयो एका बिहानै भयानक मोटरसाइकल दुर्घटना, २ जनाको ज्यान गयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zGYdus
via IFTTT
26 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top