Photo of Milford Sound in New Zealand

धादिङ, मंसिर १५ – बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौबिसेमा पक्राउ परेका छन् । शुक्रबार विहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित भारत अछाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको छ । Ujyaalo

The post बसमा बम बोकेर आएका दुईजना भारतीय पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kcM4GN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top