Photo of Milford Sound in New Zealand

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चभित्रै एक युवती बलात्कृत भएकी छन् । पासीकोट बस्ने गोरखाकी १६ वर्षीया युवतीलाई शनिबार सोही चर्चको ट्वाइलेटमा हातपातपछि बलात्कार गरिएको हो ।

बलात्कार गरेको अभियोगमा सोही नगरपालिका–८ भंगाल बस्ने नुवाकोट थोपरेक–२ का २२ वर्षीय परीक्षण विकलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post काठमाडौंकै चर्चको ट्वाइलेटमा युवती बलात्कृत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AyNylI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top