Photo of Milford Sound in New Zealand

एजेन्सी । मृत्‍यु दण्ड कुरेर बसेका एक ब्यक्तिले आफ्नो अन्तिम इच्छा स्वरुप एउटा पेन्सिल र कागज मागे । निकैबेर लेखेर त्यस कैदिले त्यो चिठ्ठी आफ्नो आमालाई भनेर जेलको गार्डलाई थमाइ दिए ।
चिठ्ठी यस्तो थियो :
आमा !
यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्‍यु दण्ड दिइनु पर्छ । मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि त्यतिकै दोष छ। मैले एकजना केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ ? बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ। मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ ? त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका थियौ । मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिएँ । शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भएं। अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु ।

The post मृत्युदण्ड कुरेर बसेका एक व्यक्तिले अन्तिम इच्छा ब्यक्त गर्दा संसारलाई नै रुवायो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ii3UYf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top