Photo of Milford Sound in New Zealand

एजेन्सी । हालै भारतमा यस्तो घटना घट्यो की जुन सोच्न समेत सक्दैनौ । जहा एक पिताले आफ्नै छोरीलाई बलात्कार गरे । त्यसपछि उनको लाशलाई घरमै जलाए र आफूले मजाले नुहाइरहेका थिए । छिमेकीले घरमा धुवाँ निस्किरहेको देखेपछि त्यहाँ पुगे । युवतीको लाश जलिरहेको थियो उनको शरीरमा आधा कपडा थिएनन् ।

भारतको झरखंड हरिहरगंजमा घटना भएको हो । छिमेकीले सोध्दा ती पिताले सही जवाफ दिएनन् । त्यसपछि छिमेकीले उनलाई रामधुलाइ कुटे र प्रहरीको जिम्मा लगाइदिए । घटना मंगलबारको हो । प्रहरीको अनुसन्धानपछि थाहा भयो ती पिताले पहिले आफ्नी छोरीलाई बलात्कार गरे त्यसपछि घाँटी थिचेर हत्या गरे । अनि, घरमै लाश जलाए । युवतीको आधा जलेको लाशलाई पोष्टमार्टमको लागि पठाइएको छ ।
घटनामा मृतक युवतीका एक वर्षका छोरा पनि आंशिक रुपमा जलेका छन् । अभियुक्त विनय चौधरी आफ्नो परिवारसँग मुम्बइमा बस्दै आएका थिए । उनी १० दिनअघि गाउँ आएका थिए । उनले छोरीलाई पनि २ दिनअघि घरबाट माइत ल्याएका थिए ।

The post आफ्नै छोरीको बलात्कारपछि हत्या , घरमै लाश जलाएर मजाले नुहाउने पिता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2i7Ndi1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top