Photo of Milford Sound in New Zealand

०१२३४५६ र १२३४५६ नम्बरको फोन उठाएमा ठगिनुहोला : टेलिकम

काठमाडौं । नेपाल टेलिकमले साधारण फोन भन्दा फरक र अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेका छन् । ०१२३४५६, १२३४५६ लगायतका नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भइरहेकाले त्यस्ता नम्बरको कल नउठाउन टेलिकमले आग्रह गरेको हो ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत्ा नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताइन् ।

‘चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो,’ वैद्यले भनिन् ।

The post नेपाल टेलिकमले जारी गरेयो डर लाग्दो सुचना, यि नम्बर बाट आएको फोन उठाए हुनेछ यस्तो खतरा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zDcWq5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top