Photo of Milford Sound in New Zealand

पश्चिम नेपालको डडेल्धुराका बेद उप्रेती पेशाले पाइलट हुन् । पाइलट पेशाले उनलाई विश्वका धेरै देशसँग परिचित गरायो । उनले पनि धेरै मुलुकलाई नजिकबाट हेर्ने र बुझ्ने अवसर पाए । क्याप्टेन समेत रहेका उप्रेतीलाई विश्व आकाशमा सयर गर्ने मात्रै होइन आफ्नै मुलुकमा केही गरौँ भन्ने इच्छा जाग्यो । र त उनले अहिले आफ्नै नामको ट्रस्ट ‘बेद उप्रेती ट्रस्ट’बाट हवाईजहाज सम्बन्धि जानकारी दिने म्यूजिम स्थापनामा सक्रिय छन् । तीन वर्षअघि नेपालकै पहिलो हवाईजहाज संग्राहलय धनगडीमा स्थापना गरे । हवाईजहाज संग्राहलय स्थापना गरेपछि उनको चर्चा हुन थाल्यो । नेपालमा हवाईजहाज सम्बन्धि अध्ययन र अध्यापनका लागि अझै पनि उपयुक्त वातावरण बनिनसकेको उनको बुझाइ छ । हेर्नुहोस् , काठमाडौमै बन्यो विश्वकै ठुलो विमान संग्रालय…हेर्नुहोस् भिडियो…

The post हेर्नुहोस् , काठमाडौमै बन्यो विश्वकै ठुलो विमान संग्रालय…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zevrk1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top