Photo of Milford Sound in New Zealand

खुसीसाथ सेल्फी लिइरहेका यी युवाहरुलाई सेल्फी लिने बेलासम्म थाहा थिएन यो उनीहरुको जीवनकै अन्तिम सेल्फी बन्नेछ । तर, सेल्फी लिएलगत्तै यीमध्ये चार जनाको ज्यान गएको छ । बसको छतमा बसेर सेल्फी लिइरहेका यी यात्रुमध्ये ४ जनाको बस दुर्घटनामा परेर ज्यान गएको हो ।

यो सेल्फी लिएको झण्डै ८ मिनेटपछि दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको हरियाणाको यमुनानगरमा भइरहेको कपालमोचन मेलाको अन्तिम दिन दर्शन गरेर फर्किएका श्रद्धालुहहरु चढेको ब दुर्घटना भएको हो । बसमा २८ यात्रु थिए । तीमध्ये ११ जना छतमा सवार रहेको बताइएको छ । फर्कंदै गर्दा छतमा रहेका चरणजीत सिंह नामका यात्रुले यो सेल्फी लिएका थिए । दुर्घटनामा २० यात्रु घाइते भएको बताइएको छ । dcnepal

The post जीवनकै अन्तिम बन्यो यो सेल्फी, लगत्तै गयो ४ जनाको ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j1aeU8
via IFTTT
04 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top