Photo of Milford Sound in New Zealand

दुनियामा कतिपय यस्ता अनौठो परम्पराहरु छन् जसका बारेमा सुन्दैमा जिउ सिरिंग हुन्छ । मान्छे मरिसकेपछि गरिने अन्तिम संस्कार ९दाह संस्कार०का परम्पराहरु क्तिपय यस्ता छन् की विश्वासै गर्न गाह्रो हुन्छ ।

कही मान्छेको लासलाई खुल्ला ठाउँमा फ्याँकिन्छ भने कतै लासलाई काटेर गिद्धलाई खुवाइन्छ । नेपालको हिमाली क्षेत्रमा बस्ने डोल्पो जातिका साथै तिब्बत, चीनको किंघाइ तथा मंगोलियामा समेत कतिपय समुदायले मानिस मरिसकेपछि उसको लासलाई काटेर खुल्ला चौरमा राखि गिद्धलाई खुवाउँछन् ।

लासलाई काटेर गिद्धलाई खुवाउने बेला सबै आफन्त भेला भएका हुन्छन् । बज्रायन बौद्ध धर्मावलम्बीहरुमा यस्तो परम्परा हुन्छ । यसबाट मानिसको देह आत्मामा परिणत हुने विश्वास गरिन्छ । यसैगरी इण्डोनेसियामा एउटा यस्तो आदिवासी सम्प्रदाय छ जसको

मृत्युसंस्कार पनि अनौठो छ । मानिस मरिसकेपछि सो सम्प्रदायमा लासलाई मानिसहरुले आफैसँग राख्दछन् । जिउँदो मानिस सरह नै खाना खुवाइदिन्छन् ।

इण्डोनेसियाको टोराजा सम्प्रदायमा यस्तो परम्परा रहेको छ । यो समुदायले मृत्युपछि पनि जिवन हुन्छ भन्ने विश्वास गर्दछ ।

मरेका मानिसहरुलाई पनि जिउँदो सरह व्यवहारगरिन्छ । मरेका मानिसहरुलाई बेला बेलामा चिहानबाट निकालेर खाना खुवाइन्छ र आफुसँगै राखिन्छ पनि । एजेन्सीको सहयोगमा

The post सुन्दै जिउ सिरिंग हुने, दाहसंस्कारको अनौठौ संस्कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A2mira
via IFTTT

0 comments:

Post a Comment

add

 
Top