Photo of Milford Sound in New Zealand

शिरदेखी पाउसम्म सुनै सुनले सजिएका उनलाई सबैले बाईसमुन्द्रे भनेर चिन्दछन् । उनको बास्तविक नाम सुवास घिसिङ हो । शरीरभरी ३० तोला सुन र ५० तोला चाँदी लगाएर हिड्ने पेशाले उनी व्यबशायी हुन् ।

धनकुटाबाट अन्तरजातीय विवाह गरेपछि काठमाडौ छिरेका घिसिङ मिलिजुली बातावरण नेपाल प्रालिका अध्यक्ष हुन् । यातायात व्यवशायमा पनि शात हालेका घिसिङका ७ बस रहेका छन् ।

हेर्दा चलचित्रका खलनायक जस्ता देखिने काठमाडौँ बाताबरण र सरसफाई पनि ठुलो योगदान दिएका छन् ।

हेर्नुहोस् भिडियो :

The post शरीरभरी ३० तोला सुन र ५० तोला चाँदी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EVoyDp
via IFTTT
18 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top