Photo of Milford Sound in New Zealand

फागुन १। बार्सिलोनाका डिफेण्डर एलेक्स भिडालले सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् । बासिर्सलोनाले ला लिगामा आलाभेसलाई ६-० ले हराएको खेलका क्रममा उनी घाइते भएका थिए । २७ वर्षीय भिडाल ८५ औं मिनेटमा थिओ हर्नान्डेजसँग ठोक्किएर घाइते भएका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लैजानु परेको थियो ।
बार्सिलोनाले भिडान पाँच महिना मैदान बाहिर रहने जानकारी दिएको छ । उनी २०१५ मा सेभिल्लाबाट बार्सिलोना आएका थिए र पछिल्लो समय टिममा पर्दै आएका थिए ।


from ARENA http://ift.tt/2l6UjCr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top