Photo of Milford Sound in New Zealand

माघ २५  । हिमालयन शेर्पा क्लब बारामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई १–० ले पराजित गर्दै हिमालयनले अन्तिम चारमा ठाउँ बनाएको हो ।
हिमालयनलाई जिताउन खेलको ५२औं मिनेटमा निशान लिम्बूले निर्णायक गोल गरे ।


from ARENA http://ift.tt/2liIcA5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top