Photo of Milford Sound in New Zealand

माघ २७,(सुवास संकल्प), इटहरी,
हाल नेपालि फिल्म नगरीमा विभिन्न फिल्मको सिक्वेल निर्माणको काम निकै हुने गरेको छ l यसै क्रममा सिक्वेल निर्माणको चर्चाको अग्र पंतिमा रहेको पुरानो सुपरहिट फिल्म "दर्पण छाया"को सिक्वेल "दर्पण छाया-२" को ट्रेलर सार्बजनिक भएको छ l 
म्युजिक भिडियो मा निकै ब्यस्त तथा चर्चित मोडेल पुष्पल खड्काको डेब्यु फिल्मको रुपमा रहेको दर्पण छाया-२ मा तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको छ l सहारा फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको सो फिल्मले फाल्गुन २७ अर्थात १० मार्च लाई आफ्नो रिलिज मिति तोकेको छ l फिल्ममा पुष्पललाई सहारा, श्रद्धा लगायतका कलाकारहरुले साथ् दिएका छन् l
हेर्नुस ट्रेलर :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2kXsWuJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top