Photo of Milford Sound in New Zealand

माघ २७, (सुवास संकल्प), इटहरी,
चर्चित हास्य टेलिश्रिङ्खला भद्रगोलको चल्ने र बन्द हुने क्रम जारि छ l अब भने फेरी भद्रगोलको दर्शक हरुले सो टेलिफिल्म हेर्न पाउने भएको छ l 
हाम्रो एक कार्यक्रम मा टेलिफिल्मका निर्देशक तथा मुख्य कलाकार संकर आचार्य "हजुर बरिष्ट हस्त नमस्ते" ले यो कुराको जानकारी गराउनु भएको हो l हेर्नुस भद्रगोल र संकर आचार्यको जीवन का तिता मिठा पलहरुको बारेमा गरिएको कुराकानी :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2lsczDt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top