Photo of Milford Sound in New Zealand

काठमाडौँँ- बिहानै देखि लगातार परेको भारि बर्षाको कारण बुटवल र यस आसपासको जना निवन कस्टकर बनेको छ । एक्कासी नियमित परेको बर्षाले मुख्य सडक तथा भित्रि सडक हरु पानीले डुबेका छन भने देवीनगर, कालिकानगर , सुखानगर , दीपनगर, बुद्धनगर लगायतका ठाउमा घर भित्र समेत पानी पसेको छ त्यसै गरि तामनगर, मुर्गिया , सालझण्डी लगायतका ठाउमा समेत भारी बर्षाले असहज बाताबरण सिर्जना गरेको छ । हेरौ भिडियो

The post बुटवलमा अहिले सम्मकै भारी बर्षा (भिडियो सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wB0wdr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top