Photo of Milford Sound in New Zealand

नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको खबर आजको कारोबारमा छ ।

नेपालको विद्यमान कानुनमा निजी प्रयोजनका लागि हवाइजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रावधान रहे पनि यसलाई संशोधन गर्दै खुकुलो व्यवस्था गर्न लागिएको हो ।

यसबाट नेपालका धनाड्य तथा शौखिन व्यक्तिहरुका लागि निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्न पाउने व्यवस्था गरिएको छ ।

विमानस्थल पनि निजी : सरकारले निजी विमानस्थलको निर्माणको समेत बाटो खुला गर्ने तयारी गरेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vBidLX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top