Photo of Milford Sound in New Zealand

बलिउडमा सबैभन्दा बढि पारिश्रमिक लिने नायक हुन् सलमान खान । फिल्म र आफ्नो कम्पनी बिंग ह्युमनबाट उनले करोडौँ रुपैँयाका कमाउँछन् । राजशाही जीवनस्तर जिउने सलमानको सौख पनि अचम्मको छ । सलमानको सोखहरुमध्येको एक सोख भनेको कुकुर पाल्नु पनि हो ।

सलमानसँग ‘माइसन’ र ‘माइजान’ नामको दुई कुकुरहरु छन् । जसको २०१६ मा मृत्यु भएको थियो । सलमान ती कुकुरहरु मरेपछि निकै दुखि भएका थिए । मिडिया रिपोर्टका अुनसार सलमान ती कुकुरहरुलाई एकदमै धेरै माया गर्थे । कयौ पटक सलमानले ‘माइसन’ र ‘माइजान’ लाई बिगबोसको सेटमा पनि लिएर गएका थिए । सलमानले कुकुरसँग संयम र धैर्यता सिकेको उनको भनाई छ । कुकुरले मलाई अनकंडिसनल माया गर्न सिकाएको छ ।

यि दुईपछि अब सलमानको साथमा ल्याब्राडोर, सेंट बर्नार्ड र नेपोलिटन मस्तिफ ब्रीडका कुकुरहरु छन् । यीनीहरुको नाम मोगली, सेंट र माई लभ हो । सलमानको एउटा कुकुर करिब २ लाख रुपैँयाको हो । जसकोलागि प्रत्येक महिना ५० हजार रुपैँया खर्च हुने गर्छ । सलमानले आफुनो कुकुरलाई यति धेरै माया गर्छन् कि, एकपटक बजरंगी भाईजान फिल्मको सुटिङ भईरहेको थियो । कुकुर बिरामी भएको खबर सुन्नेबित्तिकै सुटिङ रोकेर नै उनी घर आएका थिए । gazzabkoonline

The post सलमान खानसँग छ संसारको सबैभन्दा महंगो कुकुर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fxt7Ms
via IFTTT
11 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top