Photo of Milford Sound in New Zealand

काठमाडौं,भदौं ३ – चन्द्रग्रहण लागेको दुई हप्तापछि भोली यस वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ । ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्य ग्रहण खगोलिय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा पर्ने गर्दछ। तर ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरु बताउँछन् ।

यसपटक भोली भदौ ४ गतेका दिन सूर्यग्रहण लाग्ने भएको हो। ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्य ग्रहण खगोलिय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा पर्ने गर्दछ । तर ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरु बताउँछन् ।

यसपटक भदौ ४ का दिन सूर्यग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार, यो ग्रहण राती ९ बजेर ३० मिनटमा शुरु भएर दुई बजेर ४९ मिनेटमा समाप्त हुनेछ । नेपालमा भने यो बेला रात पर्ने भएकोले यहाँबाट सूर्य ग्रहण देखिने छैन । अमेरिकी संस्था नासाले यसको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यो ग्रहणलाई वर्ष २०१७ को सबैभन्दा ठूलो ग्रहणका रुपमा लिइएको छ । recentnepal

The post भोलि यो वर्षकै ठूलो सूर्यग्रहण लाग्ने,क कसलाई हुन्छ फाइदा /बेफाइदा ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uRKnmE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top