Photo of Milford Sound in New Zealand

काठमाडौं । आधा दशकदेखि बोलचाल बन्द गरेर पानी बाराबारको अवस्थामा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा पछिल्लो समय निकै नजिक छन् । आपसी मन मुटावकै कारण झन्डै ५ वर्षदेखि यो जोडीले एकले अर्काको नाम समेत लिन रुचाउँदैनथे । तर हालैको एक अन्तरवार्तामा रेखा र आर्यन निकै आमने सामने भएर तँ तँ र म म गर्दै गरेको देखियो । नायिका रेखाको नयाँ चलचित्र रुद्रप्रियामा आर्यनलाई मुख्य कलाकारका रुपमा नियुक्त गरेसँगै रेखाले आर्यनलाई सुपरस्टार, आर्यनको विकल्प छैन लगायतका बाणीहरु समेत क्यक्त गरिरहेकी छिन् । (हेर्नुहोस भिडियो)

The post ५ वर्षदेखि बोलचाल बन्द भएका रेखा र आर्यनले लाइभ कार्यक्रममा नै ‘तँ- तँ’ र ‘म- म’ गरेपछि (हेर्नुहोस भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v7CMvD
via IFTTT
18 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top