Photo of Milford Sound in New Zealand

नायक निखिल उप्रेती यतिखेर ‘कमिटमेन्ट ६० आवर्स’ चलचित्रको निर्देशनमा व्यस्त छन् । आफैंले निर्माण गरेको चलचित्र भएकाले व्यवस्थापनको पाटो पनि आफैंले बहन गर्दैछन् । चलचित्रको मुख्य कलाकार निखिल नै भएकाले उनको व्यस्तता धेरै छ ।

तर, यी सबै व्यस्तताका बाबजुद निखिलले आज (भदौ ४ गते) आफ्नी छोरी सानवीको बर्थ डे सामान्य तरिकाले मनाएका छन् । सानवी पाँच वर्ष पूरा गरी ६ वर्ष लागेकी छन् । बर्थ डे केक काट्दा निखिल र सञ्चिता दुवै सँगै थिए । सानवी सञ्चिता लुइँटेलपट्टिकी छोरी हुन् ।

The post नायक निखिल उप्रेती र नाइका सञ्चिता लुइँटेलले छोरी सानवीलाई यसरि खुवाए बर्थडे केक … appeared first on Taja nepali news.

http://ift.tt/2wlO3gz

from SHYANE http://ift.tt/2xfSqpW
via IFTTT
20 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top