Photo of Milford Sound in New Zealand

बीबीसी । करिब दुई महिनादेखि डोकलाम सीमा क्षेत्रलाई लिएर भारत र चीनबीच विवाद भइरहेको छ। दुबै देशका तर्फबाट उत्पन्न विवाद हटाउन केही संकेत देखिएको छैन्।

यसैबीच चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले चिनियाँ रक्षा मन्त्रालयले दिएको रिर्पोटलाई समाचार एजेन्सी रायइटर्सले उक्त रिर्पोटको खारेज गरेको छ। उसले दुई देशबीच गोप्य वार्ता असफल भएको बताएको थियो।

रायइटर्सले लेखेको थियो, ‘चीनले भारतका सामु बिना कुनै सर्त डोकलामबाट सैनिकबाट फिर्ता पठाउन चेतावनी दिएको छ।’ ग्लोबल टाइम्सले भने उक्त खबरलाई पूरा गलत भएको जिकिर गरेको । ‘यस्तो अफवाह फैलाउने समाचार छ जसको कुनै जमिन छैन्। ‘

उक्त समाचार चिनियाँ रक्षा मन्त्रालयका अधिकारीको हवाले बाहेक केही नभएको ग्लोबर टाइम्सले दाबी गरेको छ।

ग्लोबल टाइम्सले लेखेको छ, ‘भारतले आफूले राजनीतिक संवाद जारी राख्न चाहेको भन्ने प्रचार गरिरहेको छ, जसले आफ्नो छवी बनोस् अथवा उक्त क्षेत्रमा फाइदा मिलोस्।’ उक्त पत्रिकाले लेखेको छ, आजका दिनसम्म भारत चीनको रणनीतिक प्रतिद्वन्द्वी हुनका लागि अयोग्य छ।

त्यस्तै चाइना डेलीले लेखेको छ, ‘चीनको सुझाव छ की कुनै समस्या दबाउनु नै राम्रो हुने छ। उक्त विवाद अन्त्य गर्दिदा राम्रो । युद्धको विन्दु नजिक घडीको सुई पग्नु अघि भारतले आफ्ना सैनिक फिर्ता बोलाओस्। भारत आफ्नो जिद्दीमा रहिरहेपछि उसलाई पछुतो हुने छ।’

The post भारत-चीनबीच युद्धको उल्टो गनती शुरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uvxxpV
via IFTTT
10 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top