Photo of Milford Sound in New Zealand

काठमाडौँ- ‘बाजिगर’, ‘प्यार किया तो डरना क्या’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता सुपरहिट फिल्मकी नायिका आज ४३ बर्षकी भएकी छिन् । ५ अगस्ट १९७४ मा जन्मिएकी काजोलले १९९९ मा अजय देवगनसँग बिवाह गरेकी हुन् ।

त्यो बेलामा काजोलको उमेर २५ बर्षको मात्र थियो र उनको करिअर पनि भर्खर उकालो लाग्ने क्रममै थियो । यस्तो अवस्थामा उनले बिवाहको फैसला किन लिईन् ? यसको उत्तर उनले १७ बर्षपछि एक अन्तर्वार्तामा दिएकी थिईन् ।

उनी जीन्दगी र करिअरमा बिश्राम चाहन्छिन् यसकारण उनले बिवाहको फैसला लिएकी हुन् । उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ बर्ष भएको थियो । हरेक बर्ष ४–५ वटा फिल्महरु आईरहेको थियो । मसँग सबै कराहरु थियो ।

पैसा, सफलता,र सबैकुरा तर मेरो आफ्नै लागि समय थिएन । त्यसैले मैले आफ्नो लागि समय निकाल्नको लागि त्यो समयमा बिवाह गरेँ । मैले त्यहि समयमा निर्णय गरेको थिएँ कि म बिवाह गर्छु र बर्षमा एउटा मात्र बिवाह गर्छु ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vIm6iX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top