Photo of Milford Sound in New Zealand

काठमाडौँ- अविरल बर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ बलाकारहरुले राहत अभियान सुरु गरेका छन् ।

कलाकारहरुले फेसबुकमार्फत आर्थिक सहयोगको घोषणा गरेका छन् ।

सितारामा कट्टेल धुर्मुसले आफ्नो संस्था धुर्मुस सुन्तली फाउन्डेसनमार्फत महोत्तरीबाट बाढी पीडितका लागि औषधि, खाद्यान्न र त्रिपालसहित अन्य राहतको सहयोग सुरु गरेका छन् ।

महोत्तरीदेखि झापासम्मका क्षेत्रमा पुगेर जनतालाई सहयोग गर्ने धुर्मुसले बताए ।

नायिका पूजा शर्माले एक लाख सहयोग गर्ने घोषणा गरेकी छन् ।

त्यस्तै, दीपकराज गिरीले एक लाख, दीपाश्री निरौलाले ५१ हजार र प्रियंका र्काीले ५१ हजार सहयोगको घोषणा गरेका छन् ।

अन्य कलाकारहरु पनि सहयोगमा जुटेका छन् । आजको नागरिकमा खबर छ ।

The post राहत संकलानमा कलाकार : गरे सहयोगको यस्तो घोषणा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hWIGya
via IFTTT

0 comments:

Post a Comment

add

 
Top