Photo of Milford Sound in New Zealand

एजेन्सी, काठमाडाैं
चीनको योङ्लेमा शक्तिशाली भूकम्प गएको छ । सिचुआन प्रान्तदेखि ६६ किलोमिटर पर रहेको वाङ्लेमा आज स्थानीय समयअनुसार बेलुका ९ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।६.५ म्याग्नेच्युडको भूकम्पको केन्द्रविन्दु वाङ्लेबाट ३६ किलोमिटर पश्चिम जमिनभन्दा १० किलोमिटर मुनी रहेको बताइएको छ ।
अमेरिकी भूगर्भ विभागले चीनमा शक्तिशाली झड्दा महसुस गरिएको जनाएको छ । भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन ।
यसअघि २००८ मा सिचुआनमा गएको भूकम्पमा ७० हजार मानिसको मृत्यु भएको थियो । साभारः नयाँ पत्रिका

The post शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी appeared first on Taja nepali news.

http://ift.tt/2ulwCZe

from SHYANE http://ift.tt/2wEQgjr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top