Photo of Milford Sound in New Zealand

चितवन, २१ साउन– भरतपुर महानगरपालिका वडा नम्बर १९ को पछिल्लो मत पारिणाम सार्वजनिक भएको छ ।

जारी मतगणनाअनुसार हालसम्म छ सय मत गन्दा कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले अग्रता लिएकी छन् । उनको तीन सय ८५ मत आएको छ भने एमालेका देवी ज्ञवालीको एक सय ९१ मत आएको छ । यो अग्रता दोब्बर हो ।

यसअघि देवीले सात सय ३३ मतको अग्रता लिएका थिए । जुन झर्नेक्रममा छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hvOazF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top