Photo of Milford Sound in New Zealand

नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताको उत्कृष्ट छबाट सुरज थापा बाहिरिएका छन्।नेपाल आइडलमा उत्कृष्ट ६ सम्मको यात्रा तय गरेका थापा आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्। सुरज थापा बाहिरिए लगतै सुरज थापाका सुभचिन्तक तथा नेपालका लोकप्रिय गायक शिब परियारले पनि आपति जनाएका छन् । आखिर लोकप्रिय गायक शिव परियारले कस्तो आपत जनाए त नेपाल आइडलका प्रतिस्पर्धी सुरज थापा निस्कदा ? त्यो बुज्नाका लागि कृपया भिडियोमा हेर्नुहोला । भिडियो हेर्नका लागि तल :

The post सुरज थापा बाहिरिए लगतै गायक शिव परियारले मुख खोले (भिडियोमा हेर्नुहोला ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wcl3aC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top