Photo of Milford Sound in New Zealand

एजेन्सी, बलिउडका सुल्तान अर्थात् सलमान खानलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग लागेको खुलासा भएको छ । पछिल्लो केहि समय देखि सलमान ट्राइजेमिनल न्युरालजिया नामक रोग बाट पिडित भएका छन् ।

यो रोग लागेका मानिस प्राय आत्महत्या गर्ने विषयमा धेरै सोच्ने आत्महत्या गर्ने विषयमा धेरै सोच्ने डाक्टरको भनाइ रहेको छ । केहि समय पहिले ट्युबलाईटको प्रचार प्रसारको क्रममा समेत आफुलाई ट्राइजेमिनल न्युरालजिया रोग लागेको उनले बताएका थिए । उक्त रोग लागेका मानिसलाई प्राय अत्याधिक पिडा र जलन हुने गर्दछ ।

http://ift.tt/2uiLdDH

from SHYANE http://ift.tt/2vvGByv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top