Photo of Milford Sound in New Zealand

चलचित्र ‘छक्का पन्जा २’ को नयाँ गीतको सुटिङ आजबाट सुरु भएको छ । पहिलो गीत सार्वजनिक भईसकेको चलचित्रको ‘दोश्रो गीत’ को आजदेखी काठमाण्डौँको मुलपानीमा सुटिङ भएको हो ।

सुदुर पश्चिमेली र टप्पा मिक्स भएको गीत पहिलाको चलचित्रको गीतभन्दा बिल्कुलै फरक शैलीको गीत भएको निर्माता दीपकराज गिरीको भनाई छ । गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ भने किरण कडेँलको शब्द तथा संगीत रहेको छ ।

गीतको सुटिङका क्रममा पानीले धेरैबेर दुःख दिएपछि गीतको सुटिङ नै केहिबेरको लागि रोक्नुपरेको थियो । गीतको सुटिङको लागि चलचित्रको निर्माण टीमले ३ दिनको समय छुट्याएको छ तर मौषमको कारणले चलचित्रको सुटिङको समय लम्बिने देखिएको छ । गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने गीतलाई कविराज गहतराजको कोरियोग्राफी रहेको छ । gazzabkoonline

The post ‘छक्का पन्जा २’ को नयाँ गीतको सुटिङमा यस्ती देखिईन् प्रियंका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2useeOg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top