Photo of Milford Sound in New Zealand

नेपाल आईडलमा प्रतिस्पर्धा गरिहरेका निशान भट्टराई डेन्जर जोनमा परेका छन् । गत विहिबारको प्रस्तुतीको आधारमा दर्शकले गरेको भोटले साथ नदिएपछि निशान डेन्जर जोनमा परेका हुन् । शुक्रबार निसानसँगै प्रस्तुती दिएका बुद्ध लामा भने उत्कृष्ठ पाँचमा पर्न सफल भएका छन् । बुद्ध उत्कृष्ठ पाँचमा परेसँगै निशान भने नेपाल आइडलबाट बाहिरिनुहुन्छ वा उत्कृष्ठ पाँचमा पर्न सफल हुनुहुन्छ त्यो भने पुरा प्रतियोगिता हेर्नै पर्ने छ ।

The post निशान भट्टराई डेन्जर जोन..,बुद्ध टप फाईभमा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vQ5DGK
via IFTTT
18 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top