Photo of Milford Sound in New Zealand

आज चन्द्रग्रहण परेकोल,े गर्भवती महिला ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस्, सबैको जानकारीको लागी अवश्य सेयर गरौं ।
आज साउन २३ गते सोमवार शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ ।

चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ । यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ ।

यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।
उसो त यो एक खगोलिय घटना हो तर हिन्दू धर्म दर्शनमा यसलाई ज्योतिष तथा धर्मको रुपमा हेर्ने गरिएको छ । ज्योतिष अनुसार चन्द्र ग्रहरणलाई राम्रो मानिदैन । सन् २०१७ को चन्द्रग्रहण हो जसको खास कारण केही छैन ।

यस ग्रहणमा सूतकलाई मान्यता छैन । भोलि हुने चन्द्रग्रहण उपछाया चन्द्रग्रहण हो । जसलाई खुल्ला आखाले देख्न सकिदैंन । तर खगोलविगद टेलिस्कोपबाट यसलाई देख्न सकिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wz2eez
via IFTTT

0 comments:

Post a Comment

add

 
Top