Photo of Milford Sound in New Zealand

आजकल नेपाली संगीत दिनानु दिन बिभिन्न परिबर्तन सैलिमा गैरहेको छ। नेपाली गायक गायिकाले दर्सकको रोजाई अनुसार मनपर्ने गित बजारमा ल्याहिरहेका छन् । प्राय धेरै गायक गायिकाको पेशानै संगीत बनिसकेको छ आजकल ।

त्यस्तै कबिता बिमली सिवाकोटी नाम र किरण बिमली नाम नेपाली सांगीतिक बजारमा नया भने पक्कै होइन। छोटो समय मा चर्चित बन्दै गरेकी गायिका तथा गायक हुन कबिता बिमली सिवकोटी र किरण बिमली । नेपालमा मात्र हैन बिदेशमा समेत गएर आफ्नो कला देखाइसकेकी गायिका कबिता ले बजारमा भिभिन्न प्रकारका धेरै गीत हरु गाएर स्रोत सामु पस्कि सकेकी छिन् ।

“आउ बस छाती भित्र मायाको कुरा गरौ” बोलको गित सार्बजनिक भएको छ ।यो गितमा कविता बिमली सिवाकोटी र उनका आफ्नै भाई किरण बिमलीको स्वर रहेको छ ।आखिर दिदि भाईले किन मायाको कुरा गरे एक पटक भिडियोमा हेर्नुहोला ।

The post यसरी दिदि भाइले मर्ने बाच्ने कसम खाए , आखिर को हुन् यी? (भिडियोमा हेर्नुहोला) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uKKnjc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top