Photo of Milford Sound in New Zealand

साउन २४ । ‘प्रेमगीत २’ का नायक प्रदिप खड्कालाई यतिबेला फिल्मको ओइरो लागेको छ । प्रदिपले यतिबेला १५ लाखमा फिल्म ‘रानीमहल’ मा साइन गरेको खबर बाहिरिएको छ ।

केही दिनअघि पूर्व युवराज दिपेन्द्र सरकारको प्रेम कथामा आधारित फिल्ममा पनि अनुबन्धित भएका प्रदिपलाई यतिबेला फिल्मको कमी छैन । सन्तोष सेनको निर्माणमा बन्न लागेको उक्त फिल्मबारे अन्य जानकारी भने दिइएको छैन । तर, फिल्मको सुटिङ अलि ढिलै सुरु हुने भएकाले प्रदिपले ताएका छन् ।

‘प्रेमगीत’ को सफलतासँगै प्रदिपले आफ्नो पारिश्रामिक ७ लाखले बढाएका छन् । यतिबेला प्रदिपले १५ लाख पारिश्रामिकमा फिल्म ‘रानीमहल’ मा काम गर्न लागेको खबर बाहिरिएको हो । उनलाई साथ दिन नायिका सन्ध्या केसी फाइनल भएकी छिन् ।

The post ‘प्रेमगीत २’ का नायक प्रदिपलाई फिल्मको ओइरो, पारिश्रमीक बढाएर १५ लाख पुराए ….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fqbtdJ
via IFTTT
08 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top